नेपाली क्रिकेटको भविष्य बोकेको विश्व क्रिकेट लिग डिभिजन ४ मलेसियामा

मलेसियाले पेप्सी विश्व क्रिकेट लिग डिभिजन ४ को आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌ (आइसिसी) को सोमबार र मंगलबार थाइल्यान्डमा बसेको बैठकले मलेसियालाई आयोजनाको अधिकार सुम्पेको हो।

डिभिजन ४ मा नेपाल र मलेसियासहित प्रतियोगितामा अमेरिका, डेनमार्क, सिंगापुर र तान्जेनियाले प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिता २०१५ को विश्वकप छनोटको आधार पनि हो। त्यस्तै बर्मुडालाई डिभिजन ३ को जिम्मेवारी दिएको छ। तर आर्थीक पक्ष टुंगो लागेपछि मात्र यसको पूर्ण निर्णय हुने आइसिसीले जनाएको छ।

नेपालले २०१० को फेब्रुअरीमा डिभिजन ५ को आयोजना गरेको थियो, जुन नेपालले आयोजना गरेको आइसिसीको पहिलो प्रतियोगिता थियो। नेपाल र अमेरिकालाई डिभिजन ४ को आयोजना गर्न दिने सम्भावना बलियो मानिएको थियो। तर तोकिएको मापदण्ड पुरा नगरेको भनी आइसिसीले अमेरिकामा डिभिजन ४ हुन नसक्ने यसअघि नै बताइसकेको थियो। Read more

Live Updates: Nepal vs Malaysia; ACC U-16 Final

Malaysia 120/9 (39.1/40 overs)

Nepal 117/10
ACC U-16 Elite Final, Kuala Lampur
2012 May 14 Sunday, 07:45 NST

Malaysia Won ACC U-16 Championship

Click here for LIVE Updates

Nepal Police Hammer Indian Giant Mohun Bagan In A Friendly

Nepal’s national league champion Nepal Police Club (NPC) defeated Indian football giant Mohun Bagan in a friendly match in Dashrath Rangashala stadium Kathmandu. Nepal international Sanotosh Sauhakhala opened goal for Nepal in 80th minute, after six minutes another star of Nepal national team Bharat Khawas added another goal. The match ended 2-0 in favour of NPC.

नेपाली फुटबलको पावरहाउस पुलिसको मोहन वगानसँग भिडन्त आज

शताब्दी लामो फुटबल इतिहास बोकेको भारतको चर्चित फुटबल क्लब मोहन बगानको आतिथ्यता शनिबार नेपालले गर्दैछ। मोहन बगानका टेक्निकल डाइरेक्टर सुर्बेतो भट्टाचार्य भने नेपाल भ्रमणका क्रममा निकै खुसी देखिएका छन्। ७ वर्षसम्म मोहन बगानबाट खेलेका भट्टचार्य अहिले टिमको प्रशिक्षकसमेत छन्। उनले पछिल्लो पटक टिमको प्रशिक्षण सम्हाल्दा नेपाली खेलाडी हरि खड्का टिमको प्रमुख स्ट्राइकर थिए। तीनै हरि खड्का आज उनले सामना गर्न लागेको पुलिस टिममा म्यानजेर छन्। त्यसो त भट्टाचार्यसँगै सन् १९७९ मा मोहन बगानबाट फुटबल खेल्न नेपाल आउँदाको संझना ताजै छ। Read more

Live Updates: Semifinal Nepal vs Singapore, ACC U-16

NEPAL defeats Singapore by 101 runs to enter Final of ACC U-16 Elite Cup

Singapore 139/10 (36.5/40 Overs)
Nepal 240/9 (40 Overs) Read more

Rohit Chand, Bharat Khawas, Jagjeet Shrestha Called For U-22 Camp

All Nepal Football Association (ANFA) selected 28 players to take part in the closed camp training for AFC U-22 Asian Cup Qualifying matches to be held in Kathmandu from June 2 to 10. Read more

Nawal Gurung: Dreams & Ambitions To Be A Great Coach

Nawal Gurung

Nabin Khatiwada: British Gurkha soldier Naresh Gurung dreamed of his son Nawal playing professional football in England and his 9-year old son joined junior training program with Tottenham Hotspurs. Unfortunately at 15, he had to undergone hernia operation just days before his trials and missed his chance to make it to the club´s reserve.

Then he tried his luck with another English club Aston Villa but could not succeed there either. “Series of injuries frustrated me and I decided to study sports medicine at the University of Kent,” Nawal told Republica. Read more

AFC President’s Cup 2012: Group ‘B

Nepal Police Club vs. Dordoi Bishkek, Kyrgzystan
5th May, Saturday, 16:30

Nepal Plice Club vs. Phnom Penh Crown, Cambodia
7th May, Tuesday, 16:30 Read more

Exclusively From Canada: ‘We Are Excited To Have Paras’ Ontario Cricket Club & Academy Chairman

We at cricketfootball.com contacted Canadian club Ontario Cricket Academy & Club (OCAC) regarding Paras Khadka. The chairman and owner of OCAC Mr Derek Perera told us exclusively ‘Yes, we the Ontario Cricket Academy and Club, have invited Paras to join us for the 2012 Summer League Season. We are excited to have him and hope that he has a great season.’

नेपाली राष्ट्रिय कप्तान पारस खड्का क्यानाडेली क्लबबाट खेल्ने

नेपाली राष्ट्रिय कप्तान पारस खड्का क्यानडाको प्रसिद क्लब ‘अन्टेरियो क्रिकेट क्लब/एकेडेमी’ बाट ४ महिनाको लागि खेल्ने भएका छन्, नेपालि राष्ट्रिय कोच पुबुदु दास्सानायाके जो भुतपुर्व क्यानाडेली कप्तान र कोच हुन् उनको ब्यक्तिगत प्रयासमा यो सफल भएको हो। पारस अब क्यानडाको भिसा आवेदन गर्दैछन् र त्यो हुनासाथ क्यानडाको लागि उड्ने छन् Read more

WP SlimStat